मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
मैले गलत काम गरे, कलम आफै भाँचिन्छ – Shivalaya TV
मनोरञ्जनसाहित्य/ सिर्जना

मैले गलत काम गरे, कलम आफै भाँचिन्छ

कलम आफै भाँचिन्छ
मैले गलत काम गरे
कारागार हुँदै
जेल नेलको चिसो भुईमा
जिउँदो लाश झै पछारिए

अदालत त हो फैसला प्रत्यक्षमा
कैयौं दिन त कैयौं रात
कलमको कालो र रातो मसिले
रंगिएका कैयौं कापीका पाना त कम्प्युटरका प्राेसेश
जानकार थिएन
जाने कोहि थिएनन्

म खोजेर केहि पाउने थिइन
अध्यारो कोठा कलो भिता र
यातनाको गोदाम मात्र थियो
त्यही पहाडका चट्टान
अनुसन्धान भई रहेको थियो

शक्ति त्यही कलममा नै
आदेश न्यायाधीशकै थियो
फैसलाको अन्तिम सारशं लेखि रहेछ
मृत्यु दण्डले
कलमको टुप्पो भाँचिने थकाइ
अदालतकाे फैसला अन्तिम निर्णय थियो ।

एन-आर रावत
काठमाडौं

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker