Banner NewsBanner news (with photo)कोशी प्रदेशखेलकुदफिचरबि.बि.सि.
ताप्लेजुङ गोल्डकप खेल हेर्नका लागि बाँसको प्यारापिट निर्माण
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सञ्चालन हुन लागेको ताप्लेजुङ गोल्डकप खेल हेर्नका लागि बनाएको बाँसको प्यारापिट ।आउँदो भदौ तीन गतेदेखि सुरु हुने अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको खेलका लागि बाँसको प्यारापिट बनाइएको हो । तस्वीर : दिलकुमार लिम्बू/रासस