मिति: २१ माघ २०८१, सोमबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय – Shivalaya TV
Banner Newsखेलकुद

महिला भलिबल खेलाडीलाई जनही ३ लाख दिने सरकारको निर्णय

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काभा वुमन्स नेसन्स भलिबलको उपविजेता नेपाली महिला भलिबलका १४ जना खेलाडीलाई जनही ३ लाख, मुख्य प्रशिक्षकलाई २ लाख र व्यवस्थापक, सहायक प्रशिक्षक र फिजिओलाई जनही १ लाख २० हजार दिने निर्णय गरेको छ  ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker