Banner Newsताजा समाचारदेश
परराष्ट्रमन्त्री आरजु राणा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता
परराष्ट्रमन्त्री आरजु राणाले भारतका प्रधानमन्त्री मोदीसँग सोमबार साँझ नयाँ दिल्लीमा शिष्टाचार भेट भएको जानकारी दिएकी छिन् । भेटवार्तामा नेपाल–भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भएको उनको भनाइ छ ।
भारत भ्रमणमा परराष्ट्रमन्त्री आरजु राणा (देउवा)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी छन् । उनले सोमबार साँझ हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेकी हुन् ।