मिति: २१ माघ २०८१, सोमबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु दुई जना घाइते – Shivalaya TV
Banner Newsलुम्बिनी प्रदेशस्थानीय तहस्वास्थ्य

गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु दुई जना घाइते

गुल्मी, २०८१ साउन २२ – गुल्मी जिल्लाको मुसिकोट नगरपालिका-१ बिसौनामा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ। मृतु हुनेमा  ४८ वर्षीय गोरे विक, ६७ वर्षीय हुकुम विक, ६६ वर्षीय मसुरी विक र साढे दुई वर्षीय रियन्सा विक रहेका छन्।

घटनास्थलमा उद्धार कार्य जारी रहेको छ र पहिरोका कारण घर पूर्ण रूपमा पुरिएको छ। घटना घट्दा घरमा रहेका मुना विक र विष्णु विक भने घाइते भएका छन् र उनीहरुको उपचार भइरहेको छ।

स्थानीय प्रशासन र सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको छ र पीडित परिवारलाई अत्ति आवश्यक सहयोग गरियकाे छ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker