मिति: २१ माघ २०८१, सोमबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
कोड्कुखोलाले इमाडाेल क्षेत्र जलसतह – Shivalaya TV
Banner Newsवाग्मती प्रदेश

कोड्कुखोलाले इमाडाेल क्षेत्र जलसतह

काठमाडौं । कोड्कुखोला इमाडोल क्षेत्रमा पर्ने नदीमा गएरातिदेखि निरन्तर परेको अविरल वर्षाका कारण यसको जलसतहमा उल्लेखनीय वृद्धि भएको छ।

अविरल वर्षाले नदीको जलसतहलाई बढाउँदा, यसले आसपासका क्षेत्रहरूमा बाढीको जोखिम उत्पन्न भएको छ । विशेषगरी,हाेचाे क्षेत्रहरूमा रहने बासिन्दा र कृषकहरूले सावधानी अपनाउनु अत्यन्तै जोखिम छ । बाढीको सम्भावना नियन्त्रण गर्न र क्षति न्यूनिकरण गर्न स्थानीय प्रशासन र सुरक्षा निकायहरूले बाढीको खाशै ध्यान नदिदा यस्तो आवस्था आएको स्थानीय बासिन्दा को भनाइ  छ ।

यस स्थानका बासिन्दा र स्थानीय समुदायलाई सुरक्षित स्थानमा जान, आवश्यक आपतकालीन सामग्रीहरूको व्यवस्था गर्न, र समुदायका अन्य सदस्यलाई पनि सजग रहनको लागि आग्रहसमेत  गरेका छ्न ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker