Banner NewsBanner news (with photo)जिवनशैलीदेशमुख्य समाचारसुरक्षा/अपराध
सतर्क रहनुसः तपाई कतै ठगिनु भएको त छैन ?
काठमाडौं २१ सोमबार ।
हाल समाजिक सञ्जालमा विभिन्न किसमका पेम्पेलेटहरु तपाईलाई जागिर चाहिएको छ भन्दै प्रचार भईरहेको भनि प्रसार भईरहेका गलत समाचारमा नेपाल प्रहरीले सतर्क रहन आग्रह गरेको छ ।
पछिल्लो समयमा विभिन्न विदेश आइडिहरुवाट नेपालमा रहेका सरकारी तथा निजी संघ, संस्थाहरुको नाम र लोगो प्रयोग गरी विभिन्न किसमको रोजगारी दिने बहानामा ठगी भैरहेको पाइएकोले यस किसिमका झुठ्ठा पोष्टहरुवाट सावधान रहनुहुन सम्पुुर्णमा नेपाल प्रहरीले सचेत गराएको छ ।
यदी तपाई ठगिनु भएको छ वा तपाईलाई ठग्न खोज्यो भने नेपाल प्रहरीलाई सम्पर्क गर्न सकिने नम्वरहरु प्रहरिले सार्वजनिक गरेको छ ।
नेपाल प्रहरी १००
ट्राफिक प्रहरी १०३
बालबालिका खोजतलास सम्वन्वय केन्द्र १०४ ु
प्रहरी सम्वन्धी गुनासो १११३
तस्विर नेपाल प्रहरी सामाजिक सञ्जाल