Banner Newsखेलकुद
		
	
	
रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्यीय खेलाडी बन्द प्रशिक्षणमा

रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्यीय खेलाडी बन्द प्रशिक्षणमा
विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित त्रिकोणात्मक सिरिजका लागि बन्द प्रशिक्षणका लागि २२ खेलाडी डाकिएको छ ।
रोहित कुमार पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन झा, कमलसिंह ऐरी, रिजन ढकाल,सन्दीप लामिछाने, ललित राजवंशी, सुर्य तामागं, बसिर अहमद, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा

 
				 
					 
					 
					
 
					 
						


