मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
सन्दीप लामिछानेको मुद्दामा फैसला भएन, मुद्दाले भोलि निरन्तरता पाउने – Shivalaya TV
Banner Newsखेलकुद

सन्दीप लामिछानेको मुद्दामा फैसला भएन, मुद्दाले भोलि निरन्तरता पाउने

उच्च अदालत पाटनमा आज दिनभर सुनुवाइ भएपनि फैसला भएन । बहस नसकिएपछि मुद्दालाई ´हेर्दाहेर्दैमा` राखिएको छ । बाँकी बहस भोलि हुनेछ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा मुद्दाको सुनुवाइ भएको हो ।

आजै फैसलाको तयारी गरिएपनि अन्तिममा न्यायाधीशले मुद्दा हेर्दाहेर्दैमा राखेका छन् ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker