Banner Newsजिवनशैली
मकैको खोस्टाबाट सामाग्री:सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका– ४ नवलपुरका महिलाहरुले मकैको खोस्टाको प्रयोगगरी बनाएको हाते झोला, टोपीलगायतका सामाग्री । महिलाहरुले केही दिनको तालिम पश्चात यस्ता सामाग्री बनाउन सिकेका हुन् । तस्बिर: रुपक पुरी/रासस