मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
काठमाडौं सुकेधारामा शव भेटियो – Shivalaya TV
Banner Newsस्वास्थ्य

काठमाडौं सुकेधारामा शव भेटियो

१ जेठ, काठमाडौं । काठमाडौंको सुकेधारामा एउटा शव फेला परेको छ ।

१ जेठ, काठमाडौं । काठमाडौंको सुकेधारामा एउटा शव फेला परेको छ ।

प्रहरी बिट सुकेधाराका अनुसार चोक नजिकैको नालामा आज बिहान एक जनाको शव फेला परेको हो ।

अहिले मुचुल्का गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप केही खुलेको छैन

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker