मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
बझाङमा नयाँ नेतृत्व – Shivalaya TV
Banner NewsBanner news (with photo)राजनीतिसुदूरपश्चिम प्रदेश

बझाङमा नयाँ नेतृत्व

३१ काठमाडौः युवा विद्यार्थी नेता विष्णु सिंह विद्यार्थी समुहमा छुट्टै पहिचान बनाई १० बर्ष अनेरास्ववियुको राजनीतिमा विद्यार्थीमाझ लोकप्रियता पाउदै आएका नेता बिष्णु सिंह नेकपा एमालेका महासचिव संकर पोखरेल र विभागिय ईन्चार्ज तथा नेपाल कम्युष्ट पाटी (एमाले)का केन्द्रीय सदस्य कृष्ण बहादुरर .के.सी. वाट केन्द्रीय भौतिक तथा यातायात व्यवस्था विभागको सदस्यमा मनोनित गर्नुभएको छ।

सुदुपश्चिमको बझाङ बिकट जिल्लावाट काठमाडौमा अध्ययनको सिलसिलामा उपत्यका छिरेका सिंह मिति २०७२ मा अनेरास्वयुको राजनीतिमा आफ्नो अमुल्य समय र पढाईको व्यस्तताका बाबजुत बानेश्वर बहुमुखी क्याम्पसको ईञ्चार्ज हुँदै अनेरास्वयुको केन्द्रिय कमिटीमा दुई कार्यकाल सम्पन्न गरेका थिए ।

विद्यार्थी नेता सिंहको बिद्यार्थी राजनीति पश्चात हाल केन्द्रीय भौतिक तथा यातायात व्यवस्था विभागको सदस्यमा मनोनित हुनुभएको हो ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker