मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
नेप्से २४.३९ अंकले बढ्यो – Shivalaya TV
Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थादेश

नेप्से २४.३९ अंकले बढ्यो

काठमाडौँः- नेप्से परिसूचक आज मिति २०८१/०१/३१ गते सोमबार करिब २४.३९ अंकले बढेर १ हजार ९ सय ९८.६९ अंकमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो १.२३ प्रतिशतले बढेको हो ।

पछिल्लो समय लगातार नेप्से बढिरहेको छ । सोही क्रममा हिजो मिति २०८१/०१/३० गते सोमबार पनि नेप्से सामान्य बृदीभएको थियो ।

नेप्से परिसूचक बढेसँगै सोमबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker