Banner News
सन्दीप लामिछानेको पक्षमा सर्वोच्च परिसरमा नाराबाजी गरेको आरोपमा निकोलस भुसाल पक्राउ
बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको पक्षमा सर्वोच्च अदालत परिसर अगाडि नाराबाजी गरेको आरोपमा निकोलस भुसाल पक्राउ परेका छन् ।
सन्दीपको मुद्दाको फैसला तत्काल गर्नुभन्दै भन्दै नाराबाजी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।