Banner Newsलुम्बिनी प्रदेश
बाँकेको बैजनाथ -३ मा निर्माणधिन कारागार कार्यालयको उद्घाटन गर्दै गृहमन्त्री लामिछानेले
बाँकेको बैजनाथ गाउँपालिका–३ नौवस्तामा निर्माण गरिएको कारागार कार्यालयको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले उद्घाटन गरेका छन्। तस्बिरः रूपनी जिएम/रासस।