Banner NewsBanner news (with photo)ताजा समाचारदेशबि.बि.सि.मुख्य समाचारसूचना / प्रबिधि
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले निकाल्यो सरुवा सूची
काठमाडौंः- नेपाल सरकारले एकैपटक ४८ जना उपसचिवहरुको सरुवा सूची सार्वजनिक गरेको छ । विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत उपसचिवहरुको सरुवा तथा पदस्थापन गरेको हो ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले आज बैशाख २० गते २७ जना प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा गरेको छ ।
सरुवा तथा पदस्थापन भएका र कामकाजमा खटाइएका उपसचिवहरुमध्ये केहीले जिल्ला समन्वय समितिमा जिम्मेवारी पाएका छन् भने केही विभिन्न मन्त्रालयहरुमा पनि सरुवा भएका छन् ।
उक्त संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको विवरण हेर्न याँहा क्लिक गर्नुहोस् ।