Banner Newsकोशी प्रदेशस्थानीय तह
मोरङको सुन्दरहरैंचा नगरपालिका–५ काे झोलुङ्गे पुल
झोलुङ्गे पुल : मोरङको सुन्दरहरैंचा नगरपालिका–५ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र नयाँ वृन्दावन गौशाला परिसरमा मोरङ र सुनसरी जिल्लाका सर्वसाधारणलाई आवतजावत गर्न सहजका लागि निर्माण गरिएको झोलुङ्गे पुल। तस्बिरः मणिराम दाहाल/रासस