जिवनशैलीपर्यटनवाग्मती प्रदेशस्थानीय तह
बिरूवामा पानी हाल्दै : चितवन

चितवनको पुल्चोक-गोन्द्राङ सडकअन्तर्गत भरतपुर महानगरपालिका-१० चौबिसकोठी क्षेत्रमा सडकको डिभाइडरमा रोपिएको बिरूवा र दुबोमा पानी हाल्दै महानगरपालिकाका कर्मचारी। तस्बिरः कृष्ण आचार्य/रासस