मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
सामाजिक सञ्जालमा ‘भेलु बाजे’ नामले भाइरल मिनबहादुर बुढा मगरको मृत्यु भएको छ – Shivalaya TV
Banner Newsजिवनशैलीमनोरञ्जनस्वास्थ्य

सामाजिक सञ्जालमा ‘भेलु बाजे’ नामले भाइरल मिनबहादुर बुढा मगरको मृत्यु भएको छ

प्यूठान अस्पतालमा उनको आज उपचारका क्रममा मृत्यु भएको हो । भेलुवाजेका ज्वाईंले बताएअनुसार आज अत्यधिक मदिरा सेवन गरेको अवस्थामा भेलुवाजेलाई १ बजेतिर अस्पताल पुर्याइएको थियो ।

उनलाई इमर्जेन्सीमा भर्ना गरिएको थियो । बेलुकी साढे ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेको उनले बताए । भेलुवाजेलाई निमोनिया र स्वासप्रश्वासको समस्या रहेको बताइएको छ ।

६ महिना अगाडि मात्रै भेलुवाजेले श्रीमती गुमाएका थिए ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker