Banner Newsकर्णाली प्रदेशदेश
चट्टान काटेर बनाइएको सडक:कर्णाली करिडोर
चट्टान काटेर बनाइएको सडक: कर्णाली करिडोरअन्तर्गत जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ भुलभुलेस्थित कडा चट्टान कटान काटेर बनाइएको एकतर्फी सवारी साधन सञ्चालन सडक निर्माण। कच्ची सडक, धुलोमय बाटोका कारण यात्रा गर्न निकै मुस्किल हुँदै आएको छ। तस्बिर: हेमन्त केसी/रासस