Banner NewsBanner news (with photo)कोशी प्रदेशताजा समाचारदेशबि.बि.सि.राजनीति
ईलाममा (रास्वपा) का उम्मेद्वार लिम्बुले गरे आचारसंहिता उल्लंघन
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् ।
उम्मेदवार लिम्बूले मत दिन जाँदा पार्टीको संकेत भएको ब्याच लगाएका थिए। उनले कोटबाहिर स्पष्ट देखिनेगरी रास्वपाको चुनाव चिन्ह घन्टी भएको लोगो लगाएर मत दिएर निर्वाचन आचारसंहिताको उल्लंघन गरेको देख्न सकिन्छ ।
उम्मेद्वार लिम्बुले |
मिति २०७९ भदौ १३ मा प्रकाशित नेपाल राजपत्रमा प्रष्ट उलेलेख गरिएको छ “ मतदान केन्द्रमा राजीतिक दल वा उम्मेद्वारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत सङ्केत भएको पहिरन वा व्याज लगाउन नहुने” भनेर प्रष्ट खुलाईएको छ तर उम्मेद्वार लिम्बुले भने आफै मत दिन गएको बेलामा व्याज लगाएको गएको फोटो सार्वजनिक गरेका छन् ।
नेपाल सरकराद्वारा प्रकाशित नेपाल राजपत्र