कोशी प्रदेशदेशराजनीति
नेपाली कांग्रेसकातर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डम्बर खड्काले गरे मतदान
नेपाली कांग्रेसकातर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डम्बर खड्काले महेन्द्ररत्न बहुमुखी क्याम्पस केन्द्र ‘क’बाट मतदान गरेका हुन् । यस्पटक हुन लागेको प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनमा १९ जना उम्मेदवार चुनावी मैदानमा छन्।
१२ राजनीतिक दल र ७ स्वतन्त्र गरि १९ जना उम्मेदवार प्रतिष्पर्धामा रहेको उपनिर्वाचन संघ को मात्रै होइन बिश्वकै ध्यान इलाम २ ले तानेको छ ।