मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
कमेडियन तथा कलाकार राजा राजेन्द्र पोखरेलको रविलाई व्यङ्ग्य : एउटा टेलिभिजन चलाउन नसक्नेले देश कसरी चलाउछन् – Shivalaya TV
जिवनशैलीदेशराजनीतिविचार दृष्टिकोण

कमेडियन तथा कलाकार राजा राजेन्द्र पोखरेलको रविलाई व्यङ्ग्य : एउटा टेलिभिजन चलाउन नसक्नेले देश कसरी चलाउछन्

रवी लामीछानेलाई कमेडियन राजा राजेन्द्र पोखरेलको व्यङ्ग्य : ‘बनजङ्गलमा हामीले गाइबस्तु चराउन पठाउँदा सबैभन्दा बदमास, फटाहा गोरू जुन छ, त्यसलाइ हामीले घाँटीमा घण्टी झुण्ड्याइदिन्थेउ ।एउटा चीज चै के हाे भने म तपाइँलाइ अनुराेध गर्न चहान्छु रबि दाइले ग्यालेक्सी टिभी चलाए जस्तै याे देश चलाउने जिम्मा म चै दिन सक्दिन, तपाइँ पनि नदिनुहाेला । के ख्या’स्याै त हामीले ग्यालेक्स टिभी वहाँले नचलाएकाे हाे र ? नेपालकाे सबैभन्दा महँगाे टेलिभिजन, जाे एक बर्ष पनि थेग्न सकेन । टेलिभिजन टुट्दाटुट्दै छाडेर हाम्फाल्नु भाे । जनयुद्ध देश दुख्दै गर्दा देश छाेडेर हिड्नु भाे, टेलिभिजन टुट्दै गर्दा टेलिभिजन छाेडेर हिड्नु भाे ।’

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker