Banner Newsकर्णाली प्रदेशताजा समाचारपर्यटन
सुर्खेतको बुलबुलेमा मोटरबोट
सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेशकै प्रमुख पर्यटकीयस्थल बुलबुले तालमा सञ्चालनमा ल्याइएको मोटरबोट। उक्त तालमा लामो समयदेखि फोहोर भएको र तालमा पानी नजमेकाले डुंगा सञ्चालनमा आउनसकेको थिएन। तस्बिरः सुरेश आचार्य/रासस