Banner Newsवाग्मती प्रदेशसुरक्षा/अपराध
एक केजीभन्दा बढी सुन र डेढ करोड रुपैयाँसहित ७ जना पक्राउ
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक केजी ८ सय ग्राम सुन र डेढ करोड रुपैयाँसहित ७ जनालाई पक्राउ गरेको छ ।
बिहीबार न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ गरिएको हो ।