मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
कतारका राजा स्वदेश फर्किएका छन् – Shivalaya TV
Banner Newsजिवनशैलीताजा समाचारदेशपर्यटन

कतारका राजा स्वदेश फर्किएका छन्

दुई दिने भ्रमणका लागि मंगलबार काठमाडौं आएका कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरे । सो अवसरमा नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker