मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
हिमालयन हाइड्रो एक्स्पो आजदेखि काठमाडौंमा शुरु – Shivalaya TV
Banner Newsअर्थव्यवस्थादेशप्राविधिक समाचारफिचरबि.बि.सि.वाग्मती प्रदेशविजनेश

हिमालयन हाइड्रो एक्स्पो आजदेखि काठमाडौंमा शुरु

चौंथो हिमालयन हाइड्रो एक्स्पो बुधबारदेखि काठमाडौंमा शुरु भएको छ ।

काठमाडौं १२ बैशाखः- चौंथो हिमालयन हाइड्रो एक्स्पो बुधबारदेखि काठमाडौंमा शुरु भएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहको संस्था (इप्पान) ले तिन दिने एवस्पोको अवसरमा काठमाडौं स्काई टावरदेखि विद्युतीय सवारी साधनहरुको आज र्‍याली निकालिएको छ ।

र्‍यालीमा करिव ३ सय भन्दा बढी विद्युतीय सवारीसाधनहरु सहभागी भएका थिए ।

स्काइ टावरबाट सुरु भएको र्‍याली माईतिघर, बबरमहल, शान्तिनगर हुँदै बालकुमारी लैनचौरबाट भृकुटीमण्डपमा आएर समापन भएको थियो ।

र्‍‍याली तल भिडियोमा हेर्नुहोस् ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker