Banner Newsकोशी प्रदेशराजनीति
उपचुनावको संघारमा एमाले अध्यक्ष ओली इलाममा
वैशाख १५ को उपचुनावको संघारमा नेकपा एमालेले इलामको चुलाचुलीमा अन्तिम सभा गरेको थियाे । सुहाङ नेम्वाङको पक्षमा माहौल बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेललगायतका नेता इलाम पुगेका थिए ।