Banner Newsजिवनशैली
सडकमा मिठाई बाड्दै गृहमन्त्रीले मनाए नयाँ वर्ष ।
आज बिहान काठमाडौंको थापाथली चोक पुगेर गृहमन्त्री लामिछानेले प्रहरीहरुसँग शुभकामना साटेर नयाँ वर्षकोसुरुवात गरेका हुन् । उनले सडकमा खटिएका ट्राफिक प्रहरीलाई शुभकामना दिए ।
उनले सडकमा भेटिएका ज्येष्ठ नागरिक, सवारीचालक र यात्रुलाई नयाँ वर्षकाे शुभकामना दिँदै लड्डु बाढेका थिए ।
सडकमा खटिएका प्रहरी र सवारी चालकलाई मिठाई बाँड्दै गृहमन्त्री रवि लामिछानेले नयाँ वर्ष २०८१ काे सुरूवात गरेका छन् ।