Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचार
आज प्रतिनिधिसभा बैठक बस्दै
यस्तो छ सम्भावित कार्यसूची
२०८१ बैशाख ०२ प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
सरकारले संसद्को चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकोले आजै राति १२ बजेबाट हिउँदे अधिवेशनको अन्त्य हुने भएको छ ।