मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
सशस्त्र प्रहरी बलको सतुङ्गल भण्डार शाखा आगलागी । – Shivalaya TV
Banner Newsवाग्मती प्रदेश

सशस्त्र प्रहरी बलको सतुङ्गल भण्डार शाखा आगलागी ।

सशस्त्र प्रहरी बलको सतुंगलस्थित भण्डार शाखाको केन्द्रीय स्टोरमा आगलागी भएको छ । सशस्त्र प्रहरी अस्पतालको पूर्वतर्फ रहेका ती स्टोरमा केहीबेरअघि आगो लागेको बताइएको छ । विद्युत सर्किटका कारण आगलागी भएको अनुमान गरिएको छ । मिसनबाट फर्कंदा ल्याइएका सामान राखिएको र सशस्त्र प्रहरी बलले प्रयोग गर्ने लत्ताकपडाको तीन वटा स्टोरमा आगो सल्केको हो 

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker