Banner Newsजिवनशैलीपर्यटन
मुस्ताङ: कागबेनीमा सोमबार बिहान पूजाअर्चनाका लागि आएका भक्तजनहरुको घुइँचो ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा सोमबार बिहान पूजाअर्चनाका लागि आएका भक्तजनहरुको घुइँचो। चैते दशै अघिको औँसी तिथि पारेर दिवंगत आफन्तहरुको नाममा पिण्डदान गर्न आइतबार मात्र नेपाल र भारतका ११ हजार जना भन्दा बढी भक्तजन यो क्षेत्रमा भित्रिएका छन्। तस्बिर: सन्तोष गौतम / रासस