Banner Newsकर्णाली प्रदेशपर्यटन
रारा ताल परिसरको मनमोहक प्राकृतिक सौन्दर्यता:मुगु

कर्णाली प्रदेश मुगु जिल्लास्थित मुलुकको सबभन्दा ठूलो र प्रसिद्ध ताल रारा ताल परिसरमा देखिएको मनमोहक प्राकृतिक सौन्दर्यता। तस्बिरः हेमन्त केसी/रासस