मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
काठमाडौंमा सुनको चटारो, मुगुमा नुनको । – Shivalaya TV
Banner Newsकर्णाली प्रदेश

काठमाडौंमा सुनको चटारो, मुगुमा नुनको ।

मुगुको सदरमुकाम गमगढिमा रहेको साल्ट ट्रेडिङ कर्पाेरेसनको शाखाबाट नागरिकताका आधारमा प्रतिव्यक्ति ५ पोका आयोडिन युक्त नुन बिक्री हुँदै । पाँच केजि नुन लिन मानिसलाई तिन दिन सम्म हिंड्नु पर्छ । सामान किनेको मूल्यभन्दा ढुवानी महँगो पर्ने भएकाले स्थानीय मर्कामा परेका छन् । सुर्खेत नेपालगन्ज देखि मुगु पुर्‍याउन प्रति केजी १२ रुपैयाँ ढुवानी पर्ने गरेको छ । बाहिर पसलमा किन्दा नुन प्रति किलो ४० देखि ५० सम्म पर्छ । त्यशैले साल्ट ट्रेडिङ कर्पाेरेसनको शाखाबाट लिदा सस्तो पर्ने भएकोले मानिसहारु साल्ट ट्रेडिङ कर्पाेरेसनको शाखा कार्यलयमा जाने गर्दैछन् ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker