मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
शेयर बजार दोहोरो अंकको बृद्धि – Shivalaya TV
Banner NewsBanner news (with photo)अर्थव्यवस्थादेश

शेयर बजार दोहोरो अंकको बृद्धि

यो साताको सुरुवाती दिन आज आईतबार (नेपाल शेयर बजार) नेप्से परिसूचकमा उत्साहप्रद वृद्धि भएको छ ।

आज आइतबार नेप्से सूचक २२.७५ अंकले बढ्दै २ हजार २६.८१ अंकमा उक्लिएको छ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ऋणात्मक हुँदै २००४ अंकमा झरेको थियो ।

तर आज आइतबार तारागाँउ रिजेन्सी होटलको सेयर मूल्य भने १० प्रतिशतले घट्न पुगेको छ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker