मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
काठमाडौं महानगरले  गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने । – Shivalaya TV
Banner Newsवाग्मती प्रदेश

काठमाडौं महानगरले  गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने ।

काठमाडौं महानगरपालिका भित्र गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार गरिब घरपरिवार गणना गर्न लागिएको हो ।

गरिब पहिचान गर्न २०९ जना गणक र २१ जना सुपरिवेक्षक खटिएका छन् । काठमाडौं महानगरपालिकाकाका अनुसार १ जना गणकले १ महिनामा २५० जना घरपरिवारको तथ्याङ्क संकलन गर्नेछन् ।

सबैभन्दा धेरै गणक वडा नं. १६ र ३२ मा २१/२१ जना खटाइएको छ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker