Banner NewsUncategorizedसुदूरपश्चिम प्रदेश
धनगढीबाट काठमाण्डौंका लागि उडेको श्री एयरलाईन्सको जहाज भैरहवामा आपतकालीन अवतरण ।
धनगढीबाट काठमाण्डौंका लागि उडेको श्री एयर लाईन्सको जहाज भैरहवामा आपतकालीन अवतरण गरिएको छ ।धनगढीबाट ७ः २२ बजे उडेको सो जहाज मौसम खराब हुँदा काठमाडौंबाट फर्किएर भैरहवामा आपत्कालीन अवतरण गरिएको हो । धनगढी काठमाडौँको उडान समय ५५ मिनेट हो ।
तर त्यो समय मौसम एकाएक बिग्रेपछि जहाज भैरहवा पुगाइएको हो श्री एयरका धनगढीमा प्रमुख गजेन्द्रबहादुर शाहीले भने जानकारी दिए ।