लुम्बिनी प्रदेशशिक्षा
गुल्मी पुर्कोट दह निवासी ६२ बर्षिय टीका ब कुँवर (एस ई ई) परीक्षा दिदै ।
पढ्ने रुचिलाई उमेर ले छेक्दैन! भन्ने कुरा प्रस्टै छ । पछिल्लो समय वृद्धा अबस्थामा धेरैले पढ्ने गरेका पाईन्छ केहि समय अगाडि ८२ बर्षकि रत्ना कुमारी सुनुवारले पनि कक्षा १२ को परिक्षामा उतिर्ण गरेकी थिईन त्यो समय उनको पनि निकै चर्चा भएको थियो । त्यस्तै अहिले पढाईमा सार्है रुचि राख्ने गुल्मी पुर्कोट दह निवासी ६२ बर्षिय टीका बहादुर कुँवर पनि हुन उनले यस पटक को (एस ई ई) परीक्षा मा सहभागी भएका छ न ।थप विवरण अाउन वाकि ….. ?