काठमाडौं। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शरु भएको छ । परीक्षा देशैभर बिहान आठ बजेदेखि सुरु भएकाे थियाे हो ।
८ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म चलेकाे थियाे । आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा दिइरहेका छन् । परीक्षा चैत २७ गते सम्पन्न हुनेछ ।