Banner Newsकर्णाली प्रदेश
मुगुमा बोलेरो जिप दुर्घटना दुई जनाकाे मृत्यु चार जना घाइते ।
![](https://shivalayatv.com/wp-content/uploads/2024/03/1000018881-720x470.jpg)
मुगु सदरमुकाम गमगढीबाट सोरु गाउँपालिका जाँदै गरेको बोलेरो जिप सोरु गाउँपालिका वडा नं. ८ कच्चिँया गाउँ नजिक रहेको चार मोड भन्ने मोडमा दुर्घटना हुंदा जिपका चालकसहित २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन । मृत्यु हुनेमा साेरु गाउँपालिका वडा न ७ का २२ बर्सिया कबिराज नेपाली र सोही गा. पा वडा न २ कि बर्ष २६ कि कुसुम नेपाली रहेका छन भने घाइते हुनेमा । सोरु गा. पा. ६ का अन्दाजी ३५ बर्षका मन्जन नेपाली सोही ठाउँका २८ बर्षका सर्जन नेपाली र वडा न. २ का ३२ बर्षका गोरक ब नेपाली घाइते भएका जिल्ला प्रमुख अधिकारी बिरेन्द्र थापाले जानकारी दिए ।
![](https://shivalayatv.com/wp-content/uploads/2024/03/10000188807349104286134441680-239x300.jpg)