मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीच हुने तीन टी–२० क्रिकेट वर्षाकारण स्थगित । – Shivalaya TV
Banner Newsखेलकुद

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीच हुने तीन टी–२० क्रिकेट वर्षाकारण स्थगित ।

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीच हुने तीन टी–२० क्रिकेट म्याचको शृंखलाको पहिलो म्याचमा वर्षाकारण राेकिएकाे  छ । 

मौसममा आएको बदलीको कारण लगातार वर्षा भएकाले कीर्तिपुरस्थित त्रिवि खेलमैदान भिजेको छ । जसका कारण टससमेत नभई पहिलो म्याच रद्द गरिएको क्यानले जनाएको छ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker