मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
युट्युबर रतन कार्की  रारा तालको भ्रमणमा । – Shivalaya TV
कर्णाली प्रदेशपर्यटन

युट्युबर रतन कार्की  रारा तालको भ्रमणमा ।

पछिल्लो समयका लोकप्रिय युट्युबर रतन कार्की  रारा तालको भ्रमणमा छन्, उनी विगत दुई चार दिनमा लामो यात्रा गरेर मुगुको रारामा छन् । उनी आफ्नो घर चितवन बाट बाईकमा मुगु  गएका हुन उनले दिन प्रतिदिन कर्णाली प्रदेशका विभिन्न भिडियो भ्लग बनाउदै आफ्नो युटुबमा अपडेट गर्दै आएका छन् र उनका बुवा पनि उनीसँगै गएका छन् । उनले यो आफ्नो पहिलो अनुभव भएको र यस्तो ठाउँ घुम्न पाउँदा रमाइलो भएको भन्दै भिडियो पनि अपलोड गरेका छन् । पुरा जानकारी पाउन रतन कार्की युटवमा च्यानलमा छ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker