कोशी प्रदेशराजनीति
एमालेले इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेद्वार बनाउने ।
काठमाडौः नेपाल कमिन्युष्ट पाटी (एमाले)ले इलाम क्षेत्र नं. २ को प्रतिनिधीसभाको उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेद्वार बनाउने निर्णय गरेको स्रोतले जनाएको छ । गत आईतबार एमाले पाटी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई टिकट दिने निर्णय गरेको हो ।
गत बर्ष भएको चुनावमा एमालेवाटै सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका थिए । २०८० भाद्र ५ गते सुवासचन्द्र नेम्वाङको हृदयघातभई निधन भएको उक्त रिक्त स्थानमा बैशाख १५ गते उप निर्वाचनका लागी निर्वाचन आयोगले चैत्र १४ गते मनोनयनका लागि मिति तोकेको छ ।
को हुन त उम्मेद्वार सुहाङ नेम्वाङ ?