Banner Newsलुम्बिनी प्रदेशसुदूरपश्चिम प्रदेश
कर्णाली नदिमा १७ जना हामफाल्दा एक जना बेपत्ता ।
कर्णाली पुल बाट १७ जनाले हामफाल्दा एक जना बेपत्ता एक जना बेपत्ता भएका हुन् भने अन्य १६ जना सकुशल बाहिर निस्कन सफल भएका छन ।
बेपत्ता हुने लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । बेपत्ता शाहीको खोजीकार्य भइरहेको बताइएको छ ।