मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
अछाममा ट्याक्टर दुर्घटना हुदा चार जनाको मृत्यु । – Shivalaya TV
Banner Newsसुदूरपश्चिम प्रदेश

अछाममा ट्याक्टर दुर्घटना हुदा चार जनाको मृत्यु ।

सोमबार बिहान मेल्लेख गाँउपलिका— ७ सुयेडीमा टयाक्टर दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको अछामका प्रहरीले जनाएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ०१००२४९७९ नम्बरको ट्याक्टर दुर्घटना भएको हो  ।
घाइतेको उपचारका लागि अछामकै बयलपाटा अस्पताल पठाइएको छ । मेल्लेखको षोडशाबाट साँफेबगर जाने क्रममा ट्याक्टर सुयेडी नजिकै सडकबाट ५० मिटर तल खसेर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।अछाम ट्याक्टर दुर्घटनामा ज्यान गुमाउनेहरु…
– रङ्ग धामी,  मेल्लेख गाउँपालिका –१ का (५५ वर्ष)
– जनक धामी, (१५ वर्ष)
– प्रेम धामी,  (४५ वर्ष)
– नरबहादुर धामी, (३७ वर्ष) र
– जनक धामी, (२१ वर्ष)
दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र १५ वर्षीय देवेन्द्र धामी घाइते भएका छन् । मृतक र घाइते एउटै वडाका बासिन्दा हुन ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker