हुम्लामा बोलेरो दुर्घटना हुदा दुई जनाकाे मृत्यु पाँच जना घाईत्य।
हुम्ला मुगुबाट हुम्ला जादै गरेको बोलेरो जीव हुम्लाको अदानचुली गाउपालिका श्रीनगर वडा नं. ४ पाम्समा दुर्घटना भएको छ दुर्घटना हुदा अदानचुली गाउपालिका वडा नं. ५ कर्गैईका फागुने लुवार र साेहि गाउँका प्रवेश ऐेडि काे घटना स्थलमा नै ज्यान गएको छ । दुर्घटनामा थप पाँच जना घाइतेभएका छन घाईत्य अदानचुली गाउपालिका वडा नं ५ का बल बाेहरा, कुल टमटा र राम ब. ऐडि , चालक र सह चालक रहेका छन । थप विवरण आउन बाकी ….l
हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीका अनुसार घाइते ६ जनामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते हुनेमा सोही गाउँपालिका-१ कल्सेका २५ वर्षीय जनक ठगुन्ना (चालक) र सोही ठाउँका २५ वर्षकै धनबहादुर महरा रहेका छन्।
अन्य घाइते हुनेमा वडा नम्बर-५ काठे बस्ने १६ वर्षीय खगेन्द्र टमटा, ६० वर्षीय तुला टमटा, बारीगाउँ बस्ने ४५ वर्षीय दल बोहरा र ४५ वर्षका रामबहादुर ऐडी रहेका छन्।