Banner NewsBanner news (with photo)राजनीति
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको बैठकलाई आजै सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकलाई आज सम्बोधन गर्ने भएका छन् नयाँ सरकार गठन भए यता प्रधानमन्त्रीको याे पहिलाे सम्बाेधन हाे ।