Banner Newsअर्थव्यवस्था
जीबी राई पक्राउ परेका छैनन्, हल्लामात्र हो : नेपाल प्रहरी ।
![](https://shivalayatv.com/wp-content/uploads/2024/03/1000017174-780x470.jpg)
नेपाल प्रहरीले सहकारीकाे पैसा अपचलन गरेको आराेप लागेका गितेन्द्रबाबु (जीबी) राई पक्राउबारे कुनै जानकारी नभएकाे दाबी गरेको छ ।
नेपाल प्रहरीका प्रवक्ता भिमप्रसाद ढकालले राईको खोजी भइरहेको तर पक्राउबारे कुनै जानकारी प्राप्त नभएको बताएका छन् ।
बिहीबार बिहानदेखि सामाजिक सञ्चालमा जीबी राई पक्राउ परेकाे विषय फैलिरहेको छ। अहिले जिबी राईको बारेमा सामाजिक सञ्चालनमा निकै बहस भैरहेको छ ।