एमाले मुगु-काठमाडौं सम्पर्क मंचको १० औं अधिबेशनको तयारीमा ।

नेकपा एमाले भाद्रि संगठन मुगु काठमाडौं सम्पर्क मंचको १० औं अधिबेशन को तयारीमा एमाले नेताकार्यकर्ता लागेका छन अधिबेशनको लागी लोगो पनि सार्बजनिक गर्दै मुगु काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष सजन बरालले यो पाली अधिबेशन भब्य रूपमा सम्पन्न गर्ने जानकारी दिए बरालका अनुसार कर्णाली प्रदेशकाे सबैभन्दा बढी चलायमान र बलियो र मानिसका समस्यालाई नजिकैबाट हेर्ने संगठन एमाले मुगु-काठमाडौं सम्पर्क मञ्च रहेको बताए यो अधिबेशनको लागी लोगोमा नेपाली १ रुपैयाँ मा अङ्कित चंखिलि हिमाल र तल नेपालकै सबैभन्दा ठुलाे ताल रारा राखिएको छ । अधिवेशन फागुन २६ गते काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पमा हुनेछ याे सङ्गठनमा मुगु बाट काठमाडौं आयर विभिन्न पेसामा ब्यसायमा आबद्ध रेहेका व्यक्तिलाई जाेडने गर्छन र याे एक आपसमा भेट्घाट चिनजान तथा सम्बन्ध समधुर गर्ने क्षेत्र पनि रहेको एक सदस्यले आनुभव बताए ।