Banner Newsताजा समाचार
सरकार परिवर्तन हुदै काङ्ग्रेस, बहिरिदै एमाले, रास्वपा र जसपा भित्रीदै ।
![](https://shivalayatv.com/wp-content/uploads/2024/03/1000017067-1-780x470.jpg)
नेपाली कांग्रेस नेतृत्वको वर्तमान सत्ता गठबन्धन भत्किएको छ । गठबन्धन भत्किएसँगै अब एमाले-माओवादीसहितका दलको सरकार बन्ने भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमाले सहित रास्वपा, राप्रपा र जसपा सहभागी हुनेछन् ।